बचत योजना

१. साधारण बचत योजना

  • न्युनतम मौज्दात  रु. १,०००/-
  • दैनिक मौज्दातमा ३ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने ।
२. गोल्डेन बचत खाता

  • न्युनतम मौज्दात रु. ५००/-
  • दैनिक मौज्दातमा २ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने ।
३. नगद स्पेशल बचत

  • न्युनतम मौज्दात रु ५,०००/-
  • दैनिक मौज्दातमा ४ देखि ९ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने  ।
४. नगद सुपर सेभिङ

  • न्युनतम मौज्दात रु. ५,०००/-
  • दैनिक मौज्दातमा ४ देखि ७ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने ।
५. गान्धी सुपर सेभिङ प्लस

  • न्युनतम मौज्दात रु. १०,०००/-
  • दैनिक मौज्दातमा ४ देखि ७ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने ।

 

६.  बाल बचत योजना

  • यस योजना अन्र्तगत आमा वा बाबु संरक्षक भई १६ बर्ष मुनीका बालबालिकाको खाता खोल्न सकिनेछ ।
  • खातामा जम्मा भएको रकम हरेक बैशाख महिना अर्थात नयाँ शैक्षिक सत्रको शुरुमा मात्र झिक्न पाईनेछ ।
  • दैनिक मौज्दातमा ५ देखि ७ प्रतिशत ब्याज प्रदान गरिनेछ ।

 

७. क्रमिक बचत योजना

·       निश्चित अवधि तोकी अवधि समाप्त भएपछि मात्र भुक्तानी हुने ।

·       दैनिक मौज्दातमा निम्न अनुसार ब्याज प्रदान गरिनेछ ।

अबधि

६ महिना

१ बर्ष २ बर्ष ३ बर्ष

ब्याजदर

५-७% ५-८% ६-९%

९%

 

८. आवधिक बचत खाता

यस योजना अन्र्तगत सदस्यहरुले रु. ५,०००/- देखी माथी जतिपनि एकमुष्ठ रकम निश्चित अबधिको लागी राख्न सकिनेछ । यस खातामा पाईने ब्याज यस प्रकार छ ।

अबधि

मासिक

त्रैमासिक

बार्षिक

६ महीना

–

५-१०%

७.५-१२%

१ बर्ष

६-१०%

६-१२%

६-१२%

२ बर्ष

६-१२%

६-१२।५%

६-१२।५%

३ बर्ष

६-१३%

६-१३%

६-१३।५%

 

ऋणका प्रकार र ब्याजदर

कर्जा शिर्षक

ब्याज (घट्दो)

ब्याबसायीक कर्जा

९-१३%

सामुहीक जमानी कर्जा

९-१३%

घरजग्गा कर्जा

९-१३%

हायर पर्चेज कर्जा

९-१३%

आवधिक बचत रसीद धितो कर्जा

+२.५%

शर्तहरु लागु हुनेछ ।

Scroll to Top