बचत योजना

. साधारण बचत योजना

  • न्युनतम मौज्दात  रु. १,०००/-
  • दैनिक मौज्दातमा ५ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने ।
. गोल्डेन बचत खाता

  • न्युनतम मौज्दात रु. १००/-
  • दैनिक मौज्दातमा ४ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • असार मसान्त र पौष मसान्तमा ब्याज पोष्टिङ्ग हुने ।
. नगद स्पेशल बचत

  • न्युनतम मौज्दात रु ५,०००/-
  • दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने  ।
. नगद सुपर सेभिङ

  • न्युनतम मौज्दात रु. ५,०००/-
  • दैनिक मौज्दातमा ६ देखि ७ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने ।
. नगद सुपर सेभिङ प्लस

  • न्युनतम मौज्दात रु. १०,०००/-
  • दैनिक मौज्दातमा ७ देखि ९ प्रतिशत ब्याज
  • जतिपनि रकम राख्न र झिक्न पाईने
  • निःशुल्क चेकबुकको सुबिधा
  • हरेक ३/३ महीनामा ब्याज पोष्टिङ्ग हुने ।

 

.  बाल बचत योजना

  • यस योजना अन्र्तगत आमा वा बाबु संरक्षक भई १६ बर्ष मुनीका बालबालिकाको खाता खोल्न सकिनेछ ।
  • खातामा जम्मा भएको रकम हरेक बैशाख महिना अर्थात नयाँ शैक्षिक सत्रको शुरुमा मात्र झिक्न पाईनेछ ।
  • दैनिक मौज्दातमा ८ देखि ९ प्रतिशत ब्याज प्रदान गरिनेछ ।

 

. क्रमिक बचत योजना

  • निश्चित अवधि तोकी अवधि समाप्त भएपछि मात्र भुक्तानी हुने ।
  • दैनिक मौज्दातमा निम्न अनुसार ब्याज प्रदान गरिनेछ ।
अबधि

६ महिना

१ बर्ष २ बर्ष

३ बर्ष

ब्याजदर

८%

९% ११%

१२%

 

. आवधिक बचत खाता

यस योजना अन्र्तगत सदस्यहरुले रु. ५,०००/- देखी माथी जतिपनि एकमुष्ठ रकम निश्चित अबधिको लागी राख्न सकिनेछ । यस खातामा पाईने ब्याज यस प्रकार छ ।

अबधि

मासिक

त्रैमासिक

बार्षिक

६ महीना

८%

९%

१ बर्ष

९%

१०%

१०%

२ बर्ष

१०%

११%

११%

३ बर्ष

१२%

१३%

१३%

 

ऋणका प्रकार ब्याजदर

कर्जा शिर्षक

ब्याज (घट्दो)

ब्याबसायीक कर्जा

१६%

सामुहीक जमानी कर्जा

१६%

घरजग्गा कर्जा

१६%

हायर पर्चेज कर्जा

१६%

आवधिक बचत रसीद धितो कर्जा

+२.५%

शर्तहरु लागु हुनेछ ।

Scroll to Top