कोरोना भाइरसका कारण भएकाे निषेधाज्ञाकाे अवधिमा संस्था खाेल्ने सम्बन्धमा

आदरणीय सदश्य महानुभाबहरु,

कोरोना भाइरस (COVID-19) को महामारीले बिश्व नै प्रभावित भईरहेको तथा यसको चपेटामा नेपाल पनि रहेकोे र हाल भैरहेकाे निषेधाज्ञाकाे अवस्थालाई मध्यनजर गर्दै यस नगद बचत तथा ऋण सहकारी संस्था लि.को सम्पुर्ण कारोवार मिति २०७८/०१/१६ गते आङ्शिक रुपमा मात्र खुला हुने जानकारी गराईन्छ ।

साथै कोरोना भाइरस कारण कार्यालय खोल्न नसक्ने अवस्थामा अत्यवश्यक सेवाको लागी निम्न फोन नं.हरुमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ । परिस्थिती अनुकुल वा प्रतिकुल हुदा कार्यालय खोल्ने दिन, समय परिवर्तन हुन सक्नेछ । यसबाट सदश्यबर्गमा पर्न जाने असुबिधाको लागी क्षमा प्रार्थी छौ ।

अत्यवश्यक सेवाको लागी सम्पर्क:
९८५११२६३०४
९८५११२६३०२
९८५११२६३०५
९८५११२६३०३
९८४१३८४७४३

……………………..
(व्यबस्थापक)
जयराम घिमिरे

Leave a Reply