Logo

Nagad Saving & Credit Cooperative Pvt.Ltd

titel सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस Nagad Saving & Credit Co-operative Ltd. नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी विभागबाट वित्तिय कारोवार गर्न इजाजत प्राप्त वित्तिय संस्था हो । यसको केन्द्रिय कार्यालय का.म.न.पा. वडा नं. २७ केलटोलमा अवस्थित छ । यस संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन तहमा वित्तिय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यत्तिहरु, व्यवसायी, उद्यमी, समाजसेवी वौद्धिक वर्ग तथा सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव हासिल गरिसकेका व्यत्तिहरु, व्यवसायी, उद्यमी, समाजसेवी वौद्धिक वर्ग तथा सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव हासिल भएका ब्यक्तिहरुको समुह आवद्ध छ । सदस्यहरु  विचको कारोवारलाई आर्थिक गतिविधीमा मात्र सिमित नराखी शिक्षा, स्वास्थ्य, रोजगार लगायत सामाजिक जीवनका विविध सकारात्मक पक्षहरुमा सहकारी माध्यमबाट टेवा पुर्‍याउनु यस संस्थाको प्राथमिकता भित्र रहनेछ । समाजमा रहेका पिछडिएका वर्गलाई आर्थिक उन्नतीको मार्गमा अग्रसर गराउनुको साथै यस संस्थामा आवद्ध सदस्यहरुसँग रहेको निष्कृय पँुजिलाई स्वच्छ प्रतिस्पर्धा द्धारा निक्षेपमा आकर्षक ब्याज दिने र उत्पादनमुलक क्षेत्रक...

[+More..]

आवद्ध रेमिटेन्स